FAQs Complain Problems

समाचार

26 औ. विश्व स्तनपान सप्ताह २०१८ कार्यक्रम सपन्न

26 औ. विश्व  स्तनपान सप्ताह २०१८ कार्यक्रम सपन्न26 औ. विश्व  स्तनपान सप्ताह २०१८ कार्यक्रम सपन्न

आज मिति २०७५/०४/२० गते यस पूर्वखोला गाउँपालिका वडा नं. ३ रिंगनेह्रमा वेस नेपालको सहयोगमा "स्तनपान जीवनको आधार" भन्ने नाराका साथ ३६ औ विश्व स्तनपान सप्ताह २०१८ कार्यक्रम प्रमुख अतिथि गाउँपालिका अध्यक्षनुन बहादुर थापा , साथै ३ नं. वडा अध्क्षय निलकण्ठ भट्टराईको अध्यक्ष्यता र स्वास्थ्य संयोजक श्रीराज आचार्यको संचालनमा सम्पन्न भएको छ। साथै उक्त कार्यक्रममा वेस नेपालका सगर हिस्किले सहजीकरण गर्नु भएको थियो।

आर्थिक वर्ष: