समाचार
पूर्वखोलामा कम्प्युटर तालिम
पुर्वखोला गाउँपालिकाको आयोजना र एभरेष्ट कम्प्युटर एण्ड साईन्टिफिक नारायणस्थान, तानसेनको संयोजकत्वमा उद्धबुद्ध माध्यमिक विद्यालयमा एक औपचारिक समारोहका बिचमा कार्यक्रमको उद्घाटन ।
विद्यालयमा भएका कम्प्युटरहरु, शिक्षक आफैले मर्मत गर्न सक्षम गराउने उदेश्यका साथ पुर्वखोला गाउपालिकाका शिक्षकहरुलाई कम्प्युटर हार्डवेयरको तालिम सञ्चालन भएको छ ।