समाचार
पाल्पामा सबै वडामा 'बर्थिङ सेन्टर' सन्चालन गर्ने पूर्वखोला बन्यो पहिलो गाउँपालिका
सबै वडामा 'बर्थिङ सेन्टर' सन्चालन गर्ने पूर्वखोला बन्यो पहिलो गाउँपालिका गाउँपालिकाका अध्यक्ष नूनबहादुर थापाले ‘जिरो होम डेलिभरी’अभियान अन्तरर्गत छ वटै वडामा ‘बर्थिङ सेन्टर’ सञ्चालनमा ल्याइएको बताउनु भयो। वहाँले सबै ‘बर्थिङ सेन्टर’मा गाँउपालिकाले २४ घण्टा दक्ष प्रसूतिकर्मी (अनमी) सहित प्रसूतिका लागि आवश्यक मेडिकल उपकरणहरु उपलव्ध गराइएको बताउनु भयो ।