समाचार
सेवाहरु


१. व्यहोरा प्रष्ट खुलेको रितपूर्वक निवेदन |
२. सम्बन्धित व्यक्तिको नागरिकताको सक्कल र प्रतिलिपि |
३. नाम, थर आदि फरक परेको सम्बन्धित कागजातको प्रतिलिपि |
४. बसाईसराई गरी आएको भए बसाईसराई प्रमाण पत्रको प्रतिलिपि |
५. पासपोर्ट साइजको फोटो २ प्रति |
६. आवश्यकता अनुसार सर्जमिन मुचुल्का |


१. अनुसूची बमोजिम निवेदन फाराम |
२. हराएको नागरिकता प्रमाण पत्रको प्रतिलिपि |
३. ना.प्र.प. झुत्रो वा अक्षर, फोटो नबुझ्ने भएमा सक्कल प्रति |
४. हालसालै खिचिएको पासपोर्ट साइजको २ प्रति फोटो |
५. नागरिकता अन्यत्र जिल्लाको भएमा बसाईसराई दर्ता र विवाहितको लागि विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपि |
६. आवश्यकताअनुसार नजिकको प्रहरी कार्यालयको सर्जमिन मुचुल्का |


१.जन्म दर्ताको प्रमाणपत्रको सक्कल र प्रतिलिपि १ प्रति |
२.जन्म मिति खुलेको शैक्षिक योग्यता प्रमाणपत्रको प्रतिलिपि |
३. हालसालै खिचेको पासपोर्ट साइजको फोटो २ प्रति |
४. निवेदकको पिता /माता /विवाहित महिलाको लागि पतिको ना.प्र.प. को सक्कल र प्रतिलिपि १/१ प्रति वा सनाखत गर्ने घर परिवारको अन्य व्यक्ति भएमा निजको ना.प्र. पत्रको प्रतिलिपि |
५.विवाहित महिलाको हकमा , निजको बाबु वा माइती तर्फको एकाघरका व्यक्तिको ना.प्र.प. प्रतिलिपि १ प्रति , जन्म दर्ता प्रमाण पत्र , विवाह दर्ताको प्रमाण पत्रको सक्कल र प्रतिलिपि १ /१ प्रति |
६. अन्य गा.पा. तथा न.पा. बाट बसाई सरि आएको व्यक्तिको हकमा बसाइसराइ दर्ता प्रमाण पत्रको सक्कल र प्रतिलिपि १ प्रति र बसोबासको प्रमिणित हुने कागजातहरु |
७. निवेदकको पिता/पति मृत्यु भएको अवस्थामा मृत्युदर्ता प्रमाणपत्र र नाता प्रमाणितको सक्कल र प्रतिलिपि १/१ प्रति |
८.कार्यालय आवश्यकता अनुसार स्थलगत किटानी सर्जमिन मुचुल्का |


१. नागरिकता सक्कल / प्रतिलिपि |
२. २ प्रति फोटो |
३. बुबा आमाको नागरिकता |


१. जन्म दर्ता अनुसूची फाराम |
२. ना.प्र. प. को सक्कल र प्रतिलिपि |
३. नवजात शिशुको बाबु र आमाको ना.प्र.पत्रको सक्कल र प्रतिलिपि |
४. नवजात शिशुको बाबु र आमाको विवाह दर्ता प्रमाण पत्रको सक्कल र प्रतिलिपि |
५.गा.पा. बाहिरबाट आएको व्यक्तिको हकमा बसाईसराई दर्ताको प्रमाण पत्रको प्रतिलिपि |
६. अस्पतालमा जन्म भएको भएमा सो को प्रमाण पत्रको प्रतिलिपि |