FAQs Complain Problems

समाचार

रुदे मण्डली चुरा बराजु,पूर्वखोला-१

Read More

चुलीडाँडा पर्यटकीय स्थल, पूर्वखोला-२

Read More

बराहदेवी मन्दिर,पूर्वखोला-३

Read More

भानुमाता मन्दिर पूर्वखोला-४

Read More

अकला देवी मन्दिर पूर्वखोला -५

Read More

बाकुमगढिं पूर्वखोला -६

Read More

पूर्वखोला गाउँपालिकाको मिति २०७८/०१/१६ गते प्रकाशित सूचनाको लागि

कोभिड-१९ को प्रकोपको कारण पूर्वखोला गाउँपालिकाको मिति २०७८/०१/१६ गते प्रकाशित सूचनाको लागि https://purbakholamun.gov.np/.../%E0%A4%86%E0%A4%B5%E0%A5... यस लिंकमा क्लिक गरी आवेदन फारम डाउनलोड़ गरी फारम भरेर यस गाउँपालिकाको आन्तरिक राजस्व खाता, पूर्वखोला खाता न.

Pages

पदाधिकारी

नुन बहादुर थापा
अध्यक्ष
Email:
nunbahadurthapa123@gmail.com
फोन:
9857065544 / 9857069044
भागिरथी शर्मा भट्टराई
उपाध्यक्ष
Email:
bhagirathib314@gmail.com
फोन:
9847224314 /9857069045
मेहर सिंह थापा
प्रवक्ता
Email:
thapamehr@gmail.com
फोन:
9857060170

कर्मचारी

सुन्दर प्रसाद श्रेष्ठ
प्रमुख प्रशासकीय अधिकृत
Email:
sunpalpa@gmail.com
Phone:
9857068575
मोहन ढकाल
सूचना अधिकारी
Email:
dhakalmohan29@gmail.com
Phone:
9857060629/9857068783

सेवाहरु

सेवा प्रकारः- सेवा /सिफारिस
सेवा समयः- सोहि दिन वा सर्जमिन गरेको हकमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- सम्बन्धित वडा अध्यक्ष वा निजको काम गर्न तोकिएको वडा सदस्य
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु.२५०/-
आवश्यक कागजातहरुः-

१. व्यहोरा प्रष्ट खुलेको रितपूर्वक निवेदन |

२. सम्बन्धित व्यक्तिको नागरिकताको सक्कल र प्रतिलिपि |

३. नाम, थर आदि फरक परेको सम्बन्धित कागजातको प्रतिलिपि |

४. बसाईसराई गरी आएको भए बसाईसराई प्रमाण पत्रको प्रतिलिपि |

५. पासपोर्ट साइजको फोटो २ प्रति |

६. आवश्यकता अनुसार सर्जमिन मुचुल्का |

सेवा प्रकारः- सेवा /सिफारिस
सेवा समयः- सोहि दिन वा सर्जमिन गरेको हकमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- सम्बन्धित वडा अध्यक्ष वा निजको काम गर्न तोकिएको वडा सदस्य
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु.२००
आवश्यक कागजातहरुः-

१. अनुसूची बमोजिम निवेदन फाराम |

२. हराएको नागरिकता प्रमाण पत्रको प्रतिलिपि |

३. ना.प्र.प. झुत्रो वा अक्षर, फोटो नबुझ्ने भएमा सक्कल प्रति |

४. हालसालै खिचिएको पासपोर्ट साइजको २ प्रति फोटो |

५. नागरिकता अन्यत्र जिल्लाको भएमा बसाईसराई दर्ता र विवाहितको  लागि विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपि |

६. आवश्यकताअनुसार नजिकको प्रहरी कार्यालयको सर्जमिन मुचुल्का |  

सेवा प्रकारः- सेवा /सिफारिस
सेवा समयः- सोहि दिन वा सर्जमिन गरेको हकमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- सम्बन्धित वडा अध्यक्ष वा निजको काम गर्न तोकिएको वडा सदस्य
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु.१५०
आवश्यक कागजातहरुः-

१.जन्म दर्ताको प्रमाणपत्रको सक्कल र प्रतिलिपि १ प्रति |

२.जन्म मिति खुलेको शैक्षिक योग्यता प्रमाणपत्रको प्रतिलिपि |

३. हालसालै खिचेको पासपोर्ट साइजको फोटो २ प्रति |

४. निवेदकको पिता /माता /विवाहित महिलाको लागि पतिको ना.प्र.प. को सक्कल र प्रतिलिपि १/१ प्रति वा सनाखत गर्ने घर परिवारको अन्य व्यक्ति भएमा निजको ना.प्र. पत्रको प्रतिलिपि |

५.विवाहित महिलाको हकमा , निजको बाबु वा माइती तर्फको एकाघरका व्यक्तिको ना.प्र.प. प्रतिलिपि १ प्रति , जन्म दर्ता प्रमाण पत्र , विवाह दर्ताको प्रमाण पत्रको सक्कल र प्रतिलिपि १ /१ प्रति |

६. अन्य गा.पा. तथा न.पा. बाट बसाई सरि आएको व्यक्तिको हकमा बसाइसराइ दर्ता प्रमाण पत्रको सक्कल र प्रतिलिपि १ प्रति र बसोबासको प्रमिणित हुने कागजातहरु |

७. निवेदकको पिता/पति मृत्यु भएको अवस्थामा मृत्युदर्ता प्रमाणपत्र र नाता प्रमाणितको सक्कल र प्रतिलिपि १/१ प्रति |

८.कार्यालय आवश्यकता अनुसार स्थलगत किटानी सर्जमिन मुचुल्का |

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष वा निजको काम गर्न तोकिएको वडा सदस्य
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु.२५०/-
आवश्यक कागजातहरुः-

१. नागरिकता सक्कल / प्रतिलिपि |

२. २ प्रति फोटो |

३. बुबा आमाको नागरिकता |

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र नि:शुल्क र सो भन्दा पछि दर्ता गर्दा रु.५०
आवश्यक कागजातहरुः-

१. जन्म दर्ता अनुसूची फाराम |

२.  ना.प्र. प. को सक्कल र प्रतिलिपि |

३. नवजात शिशुको बाबु र आमाको ना.प्र.पत्रको सक्कल र प्रतिलिपि |

४. नवजात शिशुको बाबु र आमाको विवाह दर्ता प्रमाण पत्रको सक्कल र प्रतिलिपि |

५.गा.पा. बाहिरबाट आएको व्यक्तिको हकमा बसाईसराई दर्ताको प्रमाण पत्रको प्रतिलिपि |

६. अस्पतालमा जन्म भएको भएमा सो को प्रमाण पत्रको प्रतिलिपि |

Pages

जानकारी

Pages

Pages