समाचार
सेवाहरु


कार्यक्रम संचालन
- उपभोता समिति गठन निर्णयको प्रतिलिपि
- सम्बन्धित वडा कार्यालयको सिफारिस
- लागत इष्टिमेट, नक्सा, डिजाइन
- उपभोक्ता समितिबाट सम्झौता र पेश्की माग, निर्णय प्रतिलिपि र पत्र
- उपभोक्ता समितिको पदाधिकारी सबैको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- कार्यक्रमको हकमा संस्था / समितिको प्रस्ताव पत्र
मुल्यांकनको लागि
- प्रविधिक मुल्यांकन प्रतिवेदन
- वडाको काम सम्पन्न भएको सिफारिस
- अनुगमन समितिको प्रतिवेदन
- उ.स. को खर्च सार्वजनिक सहितको निर्णय
- योजना फरफारक निवेदन
अन्तिम भुक्तानी
- प्राविधिकको अन्तिम मुल्यांकन र प्रतिवेदन
- उ.स. बाट काम सम्पन्न भएको निर्णय
- प्रमाणित बिल भरपाई र कागजातहरु
- योजना पूर्व र पछिको तस्विर
- सार्वजनिक परिक्षण (Public Audit ) को विवरण र निर्णय प्रतिलिपि
- अनुगमन समितिको प्रतिवेदन
- योजना फरफारक निर्णय र निवेदन


- सम्बन्धित गुनासोकर्ताको व्यहोरा सहितको निवेदन |
- आवेदकको नागरिकता प्रमाणपत्र वा अन्य आवश्यक आगजातपत्र


दर्ता
- कृषक / पशु समुहको निवेदन
- कृषक / पशु समुहको विधान -३ प्रति
- कृषक / पशु समुहको विवरण फारम -३ प्रति
- हितकोष रकम फारम -३ प्रति
- समुहको सदस्यहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
नवीकरण
- समुहको वार्षिक कार्य योजना
- लेखा परीक्षक प्रतिवेदन


- सहकारी संस्था दर्ताको लागि निवेदन |
- सहकारी संस्थाको प्रस्तावित विनियम |
- सहकारी संस्था संचालकको सम्भाव्यता अध्ययन प्रतिवेदन |
- सदस्यले लीन स्वीकार गरेको शेयर संख्या र रकमको विवरण |


- गाँउ शिक्षा कार्यविधिको अनुसूची -१ बमोजिमको निवेदन |
- शैक्षिक गुठीको विधान वा कम्पनीको प्रबन्धपत्र तथा नियमावली प्रतिलिपि |
- जग्गा वा भवन भाडामा लिंदा कम्तिमा ५ वर्षको लागि घर वा जग्गा कबुलियतनामाको प्रतिलिपि |
- प्रस्तावना विद्यालयको शैक्षिक नक्सा |
- सबैभन्दा नजिकको कम्तिमा २ वटा विद्यालयको सहमति|
- वि.व्य.स. को निर्णय |
- गाँउ शिक्षा कार्यविधि अनुसारका आवश्यक कागजातहरु |


दर्ताको लागि _ संस्था दर्ताको लागि
क) निवेदन
ख) संस्थाको विधान
ग) वडाको सिफारिस
घ) नागरिकता प्रमाणपत्रको प्रतिलिपि
नविकरणको लागि
- वार्षिक प्रगति विवरण
- लेखा परिक्षण प्रतिवेदन
- कर चुक्ताको प्रमाण पत्र


१. सिफारिस माग गरेको निवेदन |
२. सिफारिसलाई पुष्ट्याई गर्ने कागजात |
३. अवेदाकको परिचय वा सो खुल्ने कागजात वा संस्थाको निर्णय |


१. माग गरेको व्यहोरा सहितको निवेदन |
२. तोकिएको शुल्क दस्तुर बुझाइएको रसिद भरपाई


१. निर्देशिका बमोजिम दरखास्त |
२. नागरिकता / जग्गाधनी / उधोग दर्ता प्रमाण पत्र |
३. दर्ताको लागि मेकानिकल इन्जिनियरको सिफारिस |
४. करचुक्ता सम्बन्धि प्रमाण कागजातहरु |


१.माग गरेको व्यहोरा सहितको निवेदन |
२. औचित्य पुष्टि हुने आधार प्रमाणहरु |
३. प्राकृतिक प्रकोप सहायताको लागि वडाको सिफारिस र
४. प्रहरी मुचुल्का |