समाचार
२०७४ ।१२ ।१४ गतेको दिन भएको स्वास्थ्य संस्थाको समाजिक परिक्षणको आमभेला
पाल्पा बिकास केन्द्र तानसेनले पूर्वखोला गाउँपालिका भित्र रहेका स्वास्थ्य संथाको सामाजिक परिक्षण गरेको छ । जसमा केहि राम्रा सन्तोषजनक कुराहरु भेटिए भने केहि सुधार्नु पर्ने कुरहरुको बारेमा जानकारी भयो ।