समाचार
पूर्वखोला गाउँपालिका वडा न. ३ को रिंगनेरह स्वास्थ्य चौकीमा अन्डा वितरण कार्य
पूर्वखोला गाउँपालिकाको वडा नं. ३को रिंगनेह्र स्वास्थ्य चौकीमा पोर्टोकल अनुसार ४ पटक गर्भ जाच गरेर आशा सारुले एक क्यारेट अन्डा प्राप्त गर्न सफल भइन् | यसै गरि सबैले स्वास्थ्य चौकीमा आएर गर्भ जाच गराउ र साथै "नो होम डेलिभरी" अभियान सफल गराउनको लागि सबै जना स्वास्थ्य चौकीमा वा अस्पतालमा गइ सुत्केरी गराउ|