FAQs Complain Problems

समाचार

26 औ. विश्व स्तनपान सप्ताह २०१८ कार्यक्रम सपन्न

26 औ. विश्व  स्तनपान सप्ताह २०१८ कार्यक्रम सपन्न
26 औ. विश्व  स्तनपान सप्ताह २०१८ कार्यक्रम सपन्न

आज मिति २०७५/०४/२० गते यस पूर्वखोला गाउँपालिका वडा नं. ३ रिंगनेह्रमा वेस नेपालको सहयोगमा "स्तनपान जीवनको आधार" भन्ने नाराका साथ ३६ औ विश्व स्तनपान सप्ताह २०१८ कार्यक्रम प्रमुख अतिथि गाउँपालिका अध्यक्षनुन बहादुर थापा , साथै ३ नं. वडा अध्क्षय निलकण्ठ भट्टराईको अध्यक्ष्यता र स्वास्थ्य संयोजक श्रीराज आचार्यको संचालनमा सम्पन्न भएको छ। साथै उक्त कार्यक्रममा वेस नेपालका सगर हिस्किले सहजीकरण गर्नु भएको थियो।

आर्थिक वर्ष: