FAQs Complain Problems

समाचार

स्वदेश तथा विदेशमा अस्थायी बसोबास गरिरहेका व्यक्तिहरुको लागि Online Form !!

COVID-19 तथा कोरोना भाइरस विश्वब्यापी महामारीको रुप लिईरहेको र नेपाल समेत उच्च जोखिम मुलुकको रुपमा रहेकाले यस  पूर्वखोला  गाउँपालिकामा स्थायी ठेगाना भई हाल रोजगारीको शिलशिलामा स्वदेश तथा विदेशमा अस्थायी बसोबास गरिरहेका व्यक्तिहरुको सहि विवरण तल

उल्लेख गरिएको Online Form को लिंक (https://docs.google.com/forms/d/e/1FAIpQLSdqBXRvdS5klSyWr3Wa91J4LjELbBXdFZHmlNWDGdXeWx5aig/viewform?vc=0&c=0&w=1)   अनुसार भरी यस पूर्वखोला  गाउँपालिकालाई सहयोग गरिदिनुहुन अनुरोध छ ।

तपाइँको यो सहयोग अत्यन्तै महत्वपूर्ण तथा जिम्मेवारीपूर्ण रहनेछ । विपदको समयमा सहि विवरण संकलनमा सहयोग गर्ने असल तथा जिम्मेवारी नागरिकहरुमा धन्यवाद ।।।

आर्थिक वर्ष: