FAQs Complain Problems

समाचार

ग्यालरी

Body:

आज मिति २०८० साल असोज ०३ गते बुधबारको दिन पूर्वखोला गाउँपालिकाको आयोजनामा गाउँपालिका अध्यक्ष श्री नुन बहादुर थापा ज्यूको अध्यक्षता, प्रतिनिधि सभाका माननीय सदस्य श्री नारायण प्रसाद आचार्य ज्यूको प्रमुख आतिथ्यता, लुम्बिनी प्रदेश सभाका माननीय सदस्य खेम बहादुर सारु ज्यूको विशिष्ट आतिथ्यता एंव पूर्वखोला गाउँपालिकामा रहेका विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, संघ-संस्थाहरुका प्रतिनिधिहरु, ईलाका प्रहरी कार्यालय पूर्वखोला तथा सम्पूर्ण कर्मचारीको उपस्थितिमा संविधान दिवस २०८० गाउँपालिकाको प्राङ्गणमा कार्यक्रम गरि मनाइयो।

Image:
, , , ,
Post date: Wednesday, September 20, 2023 - 14:54
Body:

आज मिति २०८०/०५/०६ गते बुधबारको दिन पूर्वखोला गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयको नयाँ प्रमुख प्रशासकीय अधिकृत तिनाउ गाउँपालिकाबाट सरुवा भई आउनु भएका श्री सुन्दर प्रसाद श्रेष्ठ ज्युलाई हार्दिक स्वागत तथा सफल कार्यकालको शुभकामना!!

Image:
श्री सुन्दर प्रसाद श्रेष्ठ ज्युलाई हार्दिक स्वागत तथा सफल कार्यकालको शुभकामना!!, श्री सुन्दर प्रसाद श्रेष्ठ ज्युलाई हार्दिक स्वागत तथा सफल कार्यकालको शुभकामना!!, श्री सुन्दर प्रसाद श्रेष्ठ ज्युलाई हार्दिक स्वागत तथा सफल कार्यकालको शुभकामना!!, श्री सुन्दर प्रसाद श्रेष्ठ ज्युलाई हार्दिक स्वागत तथा सफल कार्यकालको शुभकामना!!, श्री सुन्दर प्रसाद श्रेष्ठ ज्युलाई हार्दिक स्वागत तथा सफल कार्यकालको शुभकामना!!, श्री सुन्दर प्रसाद श्रेष्ठ ज्युलाई हार्दिक स्वागत तथा सफल कार्यकालको शुभकामना!!, श्री सुन्दर प्रसाद श्रेष्ठ ज्युलाई हार्दिक स्वागत तथा सफल कार्यकालको शुभकामना!!, श्री सुन्दर प्रसाद श्रेष्ठ ज्युलाई हार्दिक स्वागत तथा सफल कार्यकालको शुभकामना!!
Post date: Wednesday, August 23, 2023 - 12:33
Body:

आज मिति २०८०/०४/२२ गते पूर्वखोला गाउँपालिकाको सभा हलमा लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशानालय स्वास्थ्य कार्यालय पाल्पाको सहजीकरण र कपिलवस्तु इन्टिग्रेटेड डेभलपमेन्ट सर्भिसेज (किड्स) को सहकार्यमा क्षयरोग कार्यक्रमको स्थानीय तहका स्वास्थ्यकर्मीहरुसँगको समिक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ |

Image:
 क्षयरोग कार्यक्रमको स्थानीय तहका स्वास्थ्यकर्मीहरुसँगको समिक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ |,  क्षयरोग कार्यक्रमको स्थानीय तहका स्वास्थ्यकर्मीहरुसँगको समिक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ |,  क्षयरोग कार्यक्रमको स्थानीय तहका स्वास्थ्यकर्मीहरुसँगको समिक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ |,  क्षयरोग कार्यक्रमको स्थानीय तहका स्वास्थ्यकर्मीहरुसँगको समिक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ |,  क्षयरोग कार्यक्रमको स्थानीय तहका स्वास्थ्यकर्मीहरुसँगको समिक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ |,  क्षयरोग कार्यक्रमको स्थानीय तहका स्वास्थ्यकर्मीहरुसँगको समिक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ |,  क्षयरोग कार्यक्रमको स्थानीय तहका स्वास्थ्यकर्मीहरुसँगको समिक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ |,  क्षयरोग कार्यक्रमको स्थानीय तहका स्वास्थ्यकर्मीहरुसँगको समिक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ |
Post date: Monday, August 7, 2023 - 13:09