FAQs Complain Problems

समाचार

ग्यालरी

Body:

बृहत पोषण विशेष कार्यक्रम सम्बन्धी स्वास्थ्य कर्मीको लागि आधारभूत क्षमता अभिवृद्धि तालिम कार्यक्रमको शुभारम्भ:

आज मिति २०७८/०७/०६ गते यस पूर्वखोला गाउँपालिकाको सभा हलमा कार्तिक ६ गते देखि १२ गते सम्म चल्ने बृहत पोषण विशेष कार्यक्रम सम्बन्धी स्वास्थ्य कर्मीको लागि आधारभूत क्षमता अभिवृद्धि तालिम कार्यक्रम गाउँपालिका उपाध्यक्ष श्री भागीरथी शर्मा भट्टराईको अध्यक्षता र पूर्वखोला गाउँपालिकाका अध्यक्ष श्री नुन बहादुर थापाको प्रमुख आतिथ्यतामा शुभारम्भ भएको छ|

Image:
बृहत पोषण विशेष कार्यक्रम सम्बन्धी स्वास्थ्य कर्मीको लागि आधारभूत क्षमता अभिवृद्धि तालिम कार्यक्रमको शुभारम्भ:, बृहत पोषण विशेष कार्यक्रम सम्बन्धी स्वास्थ्य कर्मीको लागि आधारभूत क्षमता अभिवृद्धि तालिम कार्यक्रमको शुभारम्भ:, बृहत पोषण विशेष कार्यक्रम सम्बन्धी स्वास्थ्य कर्मीको लागि आधारभूत क्षमता अभिवृद्धि तालिम कार्यक्रमको शुभारम्भ:, बृहत पोषण विशेष कार्यक्रम सम्बन्धी स्वास्थ्य कर्मीको लागि आधारभूत क्षमता अभिवृद्धि तालिम कार्यक्रमको शुभारम्भ:, बृहत पोषण विशेष कार्यक्रम सम्बन्धी स्वास्थ्य कर्मीको लागि आधारभूत क्षमता अभिवृद्धि तालिम कार्यक्रमको शुभारम्भ:, बृहत पोषण विशेष कार्यक्रम सम्बन्धी स्वास्थ्य कर्मीको लागि आधारभूत क्षमता अभिवृद्धि तालिम कार्यक्रमको शुभारम्भ:, बृहत पोषण विशेष कार्यक्रम सम्बन्धी स्वास्थ्य कर्मीको लागि आधारभूत क्षमता अभिवृद्धि तालिम कार्यक्रमको शुभारम्भ:, बृहत पोषण विशेष कार्यक्रम सम्बन्धी स्वास्थ्य कर्मीको लागि आधारभूत क्षमता अभिवृद्धि तालिम कार्यक्रमको शुभारम्भ:, बृहत पोषण विशेष कार्यक्रम सम्बन्धी स्वास्थ्य कर्मीको लागि आधारभूत क्षमता अभिवृद्धि तालिम कार्यक्रमको शुभारम्भ:
Post date: Saturday, October 23, 2021 - 13:14
Body:

२०७८ सालको विजया दशमीको शुभकामाना आदानप्रदान कार्यक्रम सम्पन्न :

आज मिति २०७८/०६/२२ गते शुक्रबारको दिन यस पूर्वखोला गाउँपालिकाको सभाहलमा यहि आउदैं गरेको २०७८ सालको विजया दशमीको उपलक्षमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ | उक्त कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत श्री ज्ञानु प्रसाद पनेरुको अध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष श्री भागीरथी शर्मा भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो |

कार्यक्रमको प्रमुख अतिथि उपाध्यक्ष श्री भागीरथी शर्मा भट्टराईले वडा दशैं, शुभ दिपावली तथा छट पर्वको अवसरमा सम्पूर्ण कर्मचारीहरुलाई आफ्नो व्यक्तिगत तथा कार्यपालिकाको परिवारको तर्फबाट शुभकामाना ब्यक्त गर्दै सेवाग्राहीलाई प्रभावकरी रुपमा सेवा प्रवाह गर्न अनुरोध गर्नुभयो | त्यस्तै सोहि कार्यक्रममा यस गाउँपालिकाका कार्यक्रम अधिकृत श्री विनोद नेपाललाई अधिकृत सातौं तहमा बढुवा भएकोमा सम्मान तथा शुभकामना प्रदान गर्ने कार्यक्रम सम्पन्न भएको छ |

Image:
२०७८ सालको विजया दशमीको शुभकामाना आदानप्रदान  कार्यक्रम सम्पन्न : , २०७८ सालको विजया दशमीको शुभकामाना आदानप्रदान  कार्यक्रम सम्पन्न : , २०७८ सालको विजया दशमीको शुभकामाना आदानप्रदान  कार्यक्रम सम्पन्न : , २०७८ सालको विजया दशमीको शुभकामाना आदानप्रदान  कार्यक्रम सम्पन्न : , २०७८ सालको विजया दशमीको शुभकामाना आदानप्रदान  कार्यक्रम सम्पन्न : , २०७८ सालको विजया दशमीको शुभकामाना आदानप्रदान  कार्यक्रम सम्पन्न : , २०७८ सालको विजया दशमीको शुभकामाना आदानप्रदान  कार्यक्रम सम्पन्न :
Post date: Friday, October 8, 2021 - 16:25
Body:

आ.व. २०७७/७८ को वार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न :

आज मिति २०७८/०६/२० गतेका दिन यस पूर्वखोला गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयमा आ.व.२०७७/०७८ को वार्षिक प्रगति समिक्षा खर्च सार्वजनिकीकरण तथा सार्वजिक सुनुवाई कार्यक्रम सपन्न भएको छ |

Image:
आ.व. २०७७/७८ को वार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न :, आ.व. २०७७/७८ को वार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न :, आ.व. २०७७/७८ को वार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न :, आ.व. २०७७/७८ को वार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न :, आ.व. २०७७/७८ को वार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न :
Post date: Wednesday, October 6, 2021 - 21:15