समाचार
पूर्वखोला कृषि तथा पशु विकास परियोजना अन्तर्गत पालिका स्तरीय सहभगितामुलक स्व:समिक्षा तथा योजना तर्जुमा कार्य -२०८२
आज मिति २०८२/०३/१२ गतेका दिन पूर्वखोला गाउँपालिकाको सभा हलमा गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोग तथा समाज उत्थान सहयोग केन्द्र नेपालको सहजिकरणमा संचालित पूर्वखोला कृषि तथा पशु विकास परियोजना अन्तर्गत पालिका स्तरीय सहभगितामुलक स्व:समिक्षा तथा योजना तर्जुमा कार्य -२०८२ गाउँपालिका अध्यक्ष नुन बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको छ |