FAQs Complain Problems

समाचार

पूर्वखोला गाउँपालिकाको मिति २०७८/०१/१६ गते प्रकाशित सूचनाको लागि

कोभिड-१९ को प्रकोपको कारण पूर्वखोला गाउँपालिकाको मिति २०७८/०१/१६ गते प्रकाशित सूचनाको लागि https://purbakholamun.gov.np/.../%E0%A4%86%E0%A4%B5%E0%A5... यस लिंकमा क्लिक गरी आवेदन फारम डाउनलोड़ गरी फारम भरेर यस गाउँपालिकाको आन्तरिक राजस्व खाता, पूर्वखोला खाता न. F204010000009 मा दरखास्त दस्तुर तिरी भौचर सहित आवेदन फारम यस पूर्वखोला गाउँपालिकाको E-mail purbakholaruralmun@gmail.comdhakalmohan29@gmail.com मा पठाईदिनुहुन अनुरोध छ |