समाचार
आ.व.२०७९/८० बैशाख मसान्त सम्मको प्रगति समिक्षा खर्च सार्वजनिकीकरण तथा सार्वजनिक सुनुवाई कार्यक्रम
आज मिति २०८०/०१/३१ गते आइतबारको दिन यस पूर्वखोला गाउँपालिकाको प्रांगणमा आ.व.२०७९/८० बैशाख मसान्त सम्मको प्रगति समिक्षा खर्च सार्वजनिकीकरण तथा सार्वजनिक सुनुवाई कार्यक्रम गाउँपालिका अध्यक्ष श्री नुन बहादुर थापा ज्यूको अध्यक्षतामा पूर्वखोला गाउँपालिकाको आयोजना र पाल्पा विकास केन्द्र तानसेन,पाल्पाको सहजीकरणमा सम्पन्न भएको छ |