समाचार
नाम थर संशोधन / दुवै नामको ब्यक्ति एकै भएको सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
सोहि दिन वा सर्जमिन गरेको हकमा ३ दिन भित्र
जिम्मेवार अधिकारी:
सम्बन्धित वडा अध्यक्ष वा निजको काम गर्न तोकिएको वडा सदस्य
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
रु.२५०/-
आवश्यक कागजातहरु:
१. व्यहोरा प्रष्ट खुलेको रितपूर्वक निवेदन |
२. सम्बन्धित व्यक्तिको नागरिकताको सक्कल र प्रतिलिपि |
३. नाम, थर आदि फरक परेको सम्बन्धित कागजातको प्रतिलिपि |
४. बसाईसराई गरी आएको भए बसाईसराई प्रमाण पत्रको प्रतिलिपि |
५. पासपोर्ट साइजको फोटो २ प्रति |
६. आवश्यकता अनुसार सर्जमिन मुचुल्का |
