समाचार
शैक्षिक सम्मान कार्यक्रम सम्पन्न :
शैक्षिक सम्मान कार्यक्रम सम्पन्न :
आज मिति २०७८/०७/१४ गते आइतबारको दिन यस पूर्वखोला गाउँपालिकाको सभा हलमा पूर्वखोला गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा शैक्षिक सम्मान कार्यक्रम शिक्षा अधिकृत श्री डिल्लीराम ढुंगानाको अध्यक्षता, गाउँपालिकाका अध्यक्ष श्री नुन बहादुर थापाको प्रमुख आतिथ्यता तथा प्रमुख प्रशासकीय अधिकृत श्री ज्ञानु प्रसाद पनेरुको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको छ |