FAQs Complain Problems

समाचार

शैक्षिक गुणस्तर बृद्दिको लागि शिक्षक हाजिर जवाफ प्रतियोगिता

पूर्वखोला गाउँपालिकाले शिक्षकको शैक्षिक गुणस्तर बृद्दि गर्नको लागि यस गाउँपालिका अन्तर्गत कक्षा १ देखी ५ सम्म सन्चालन भइरहेका विधालयहरुका शिक्षकहरुबिच मिति २०७४ ।०१ ।२८ गते शुक्रबारको दिन पाठ्यक्रम ,पाठ्यपुस्तक , शिक्षक निर्देशिका र शिक्षा सम्बन्धी समसामयिक विषयमा हाजिर जवाफ प्रतियोगिता आयोजना गरिएको हुदा पुर्बखोलाका सम्पुर्ण बिद्यालयहरुलाइ सहभागिताको लागी अनुरोध गरिन्छ यसबाट शिक्षकहरुको व्यक्तिगत तथा संस्थागत मुल्यान्ङ्कन एवं शैक्षिक उपलब्धी बृद्दिमा सहयोग पुग्ने आशा लिइएको छ ।

आर्थिक वर्ष: