समाचार
हरियाली पूर्वखोला गाउँपालिकाको तयारी
आज वडा एकादशीको पावन अवसरमा पूर्वखोला गाउँपालिकाका प्रशासकीय अधिकृत हरि प्रसाद पौडेल ,सूचना अधिकारी मोहन ढकाल, गुरु निलकण्ठ न्यौपाने र कृषक बिक्रम न्यौपाने द्वारा कुरिलो तथा आपको बिरुवा लगाई हरियाली पूर्वखोला गाउँपालिकाको तयारी।
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    



