समाचार
४० वर्ष माथिका नागरिकहरुका लागि मधुमेह र उच्च रक्तचापको स्क्रिनिंङ्ग सम्बन्धी स्वास्थ्यकर्मी तथा जनप्रतिनिधिहरुलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न
आज मिति २०७९/१२/१८ गते शनिबारको दिन पूर्वखोला गाउँपालिकाको सभा हलमा पूर्वखोला गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयको स्वास्थ्य शाखाको आयोजनामा गाउँपालिका अध्यक्ष श्री नुन बहादुर थापाको अध्यक्षतामा ४० वर्ष माथिका नागरिकहरुका लागि मधुमेह र उच्च रक्तचापको स्क्रिनिंङ्ग सम्बन्धी स्वास्थ्यकर्मी तथा जनप्रतिनिधिहरुलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ |