FAQs Complain Problems

समाचार

जन्म दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन
जिम्मेवार अधिकारी: 
वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र नि:शुल्क र सो भन्दा पछि दर्ता गर्दा रु.५०
आवश्यक कागजातहरु: 

१. जन्म दर्ता अनुसूची फाराम |

२.  ना.प्र. प. को सक्कल र प्रतिलिपि |

३. नवजात शिशुको बाबु र आमाको ना.प्र.पत्रको सक्कल र प्रतिलिपि |

४. नवजात शिशुको बाबु र आमाको विवाह दर्ता प्रमाण पत्रको सक्कल र प्रतिलिपि |

५.गा.पा. बाहिरबाट आएको व्यक्तिको हकमा बसाईसराई दर्ताको प्रमाण पत्रको प्रतिलिपि |

६. अस्पतालमा जन्म भएको भएमा सो को प्रमाण पत्रको प्रतिलिपि |

नमुना फाराम तथा अन्य: