समाचार
दलित तथा जनजाति प्रमाणित
सेवा प्रकार:
लाग्ने समय:
सोहि दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष वा निजको काम गर्न तोकिएको वडा सदस्य
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
रु.२५०/-
आवश्यक कागजातहरु:
१. नागरिकता सक्कल / प्रतिलिपि |
२. २ प्रति फोटो |
३. बुबा आमाको नागरिकता |