FAQs Complain Problems

समाचार

आर्थिक सहायता प्राकृतिक प्रकोप राहत, संस्थागत अनुदान सहयोग

सेवा प्रकार:

लाग्ने समय: 
कार्यपालिकाको निर्णय
जिम्मेवार अधिकारी: 
अध्यक्ष / प्रमुख प्रशासकीय
सेवा दिने कार्यालय: 
गाँउपालिका
सेवा शुल्क: 
नलाग्ने
आवश्यक कागजातहरु: 

१.माग गरेको व्यहोरा सहितको निवेदन |

२. औचित्य पुष्टि हुने आधार प्रमाणहरु |

३.  प्राकृतिक प्रकोप सहायताको लागि वडाको सिफारिस र 

४. प्रहरी मुचुल्का |