समाचार
गैर सरकारी संघ संस्थादर्ता र नविकरण सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
प्रक्रिया पुगेमा सोहि दिन
जिम्मेवार अधिकारी:
अध्यक्ष / प्रमुख प्रशासकीय अधिकृत / प्रशासन शाखा
सेवा दिने कार्यालय:
गाँउपालिका
सेवा शुल्क:
आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरु:
दर्ताको लागि _ संस्था दर्ताको लागि
क) निवेदन
ख) संस्थाको विधान
ग) वडाको सिफारिस
घ) नागरिकता प्रमाणपत्रको प्रतिलिपि
नविकरणको लागि
- वार्षिक प्रगति विवरण
- लेखा परिक्षण प्रतिवेदन
- कर चुक्ताको प्रमाण पत्र
