समाचार
जन्म दर्ता गराउन के के चाहिन्छ ?
१. जन्म दर्ता अनुसूची फाराम |
२. ना.प्र. प. को सक्कल र प्रतिलिपि |
३. नवजात शिशुको बाबु र आमाको ना.प्र.पत्रको सक्कल र प्रतिलिपि |
४. नवजात शिशुको बाबु र आमाको विवाह दर्ता प्रमाण पत्रको सक्कल र प्रतिलिपि |
५.गा.पा. बाहिरबाट आएको व्यक्तिको हकमा बसाईसराई दर्ताको प्रमाण पत्रको प्रतिलिपि |
६. अस्पतालमा जन्म भएको भएमा सो को प्रमाण पत्रको प्रतिलिपि |