FAQs Complain Problems

समाचार

नागरिकता प्रतिलिपि सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन वा सर्जमिन गरेको हकमा ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
सम्बन्धित वडा अध्यक्ष वा निजको काम गर्न तोकिएको वडा सदस्य
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
रु.२००
आवश्यक कागजातहरु: 

१. अनुसूची बमोजिम निवेदन फाराम |

२. हराएको नागरिकता प्रमाण पत्रको प्रतिलिपि |

३. ना.प्र.प. झुत्रो वा अक्षर, फोटो नबुझ्ने भएमा सक्कल प्रति |

४. हालसालै खिचिएको पासपोर्ट साइजको २ प्रति फोटो |

५. नागरिकता अन्यत्र जिल्लाको भएमा बसाईसराई दर्ता र विवाहितको  लागि विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपि |

६. आवश्यकताअनुसार नजिकको प्रहरी कार्यालयको सर्जमिन मुचुल्का |