समाचार
नागरिकता प्रतिलिपि सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
सोहि दिन वा सर्जमिन गरेको हकमा ३ दिन भित्र
जिम्मेवार अधिकारी:
सम्बन्धित वडा अध्यक्ष वा निजको काम गर्न तोकिएको वडा सदस्य
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
रु.२००
आवश्यक कागजातहरु:
१. अनुसूची बमोजिम निवेदन फाराम |
२. हराएको नागरिकता प्रमाण पत्रको प्रतिलिपि |
३. ना.प्र.प. झुत्रो वा अक्षर, फोटो नबुझ्ने भएमा सक्कल प्रति |
४. हालसालै खिचिएको पासपोर्ट साइजको २ प्रति फोटो |
५. नागरिकता अन्यत्र जिल्लाको भएमा बसाईसराई दर्ता र विवाहितको लागि विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपि |
६. आवश्यकताअनुसार नजिकको प्रहरी कार्यालयको सर्जमिन मुचुल्का |