FAQs Complain Problems

समाचार

नाता प्रमाणित गर्न के के चाहिन्छ ?

१. व्यहोरा प्रष्ट खुलेको रितपूर्वक निवेदन |

२.सम्बन्धित व्यक्तिहरुको ना.प्र.प.को प्रतिलिपि १/१ प्रति |

३. नाता प्रमाण खुल्ने कागजातको सक्कल र प्रतिलिपि |

४. गाउँपालिका बाहिरको ना.प्र. भएमा बसाईसराई दर्ता प्रमाण पत्र |

५. नाबालकको हकमा जन्म दर्ताको सक्कल र प्रतिलिपि |