समाचार
पूर्वखोला गाउँपालिकामा स्वागत कार्यक्रम सम्पन्न
पूर्वखोला गाउँपालिकामा स्वागत कार्यक्रम सम्पन्न
पूर्वखोला गाउँपालिकाको व्यवस्थापन,सामाजिक तथा आर्थिक विकास, गाउँपालिकाको ऐन, नीति,नियम तथा योजना एवं कार्यविधिहरुको तर्जुमामा सहजीकरण तथा कार्यान्वयनमा नेतृत्वदायी भूमिका मार्फत समग्र पूर्वखोलाको समृद्दी र विकासको लागि नेपाल सरकारको निर्णय बमोजिम सरुवा भई आउनुभएका प्रमुख प्रशासकीय अधिकृत श्री ज्ञानु प्रसाद पनेरु एक कार्यक्रमका बिच स्वागत गरिएको छ |