FAQs Complain Problems

समाचार

योजना कार्यक्रम संचालन / मूल्यांकन / फरफारक र अन्तिम भुक्तानी

सेवा प्रकार:

लाग्ने समय: 
कार्यपालिकाको निर्णय
जिम्मेवार अधिकारी: 
अध्यक्ष / प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय: 
गाँउपालिका
सेवा शुल्क: 
नलाग्ने
आवश्यक कागजातहरु: 

कार्यक्रम संचालन

  • उपभोता समिति गठन निर्णयको प्रतिलिपि 
  • सम्बन्धित वडा कार्यालयको सिफारिस 
  • लागत इष्टिमेट, नक्सा, डिजाइन 
  • उपभोक्ता समितिबाट सम्झौता र पेश्की माग, निर्णय प्रतिलिपि र पत्र 
  • उपभोक्ता समितिको पदाधिकारी सबैको नागरिकता प्रमाणपत्रको प्रतिलिपि 
  • कार्यक्रमको हकमा संस्था / समितिको प्रस्ताव पत्र 

 

मुल्यांकनको लागि

  • प्रविधिक मुल्यांकन प्रतिवेदन 
  • वडाको काम सम्पन्न भएको सिफारिस 
  • अनुगमन समितिको प्रतिवेदन 
  • उ.स. को खर्च सार्वजनिक सहितको निर्णय 
  • योजना फरफारक निवेदन 

 

अन्तिम भुक्तानी 

  • प्राविधिकको अन्तिम मुल्यांकन र प्रतिवेदन 
  • उ.स. बाट काम सम्पन्न भएको निर्णय 
  • प्रमाणित बिल भरपाई र कागजातहरु 
  • योजना पूर्व र पछिको तस्विर 
  • सार्वजनिक परिक्षण (Public Audit ) को विवरण र निर्णय प्रतिलिपि 
  • अनुगमन समितिको प्रतिवेदन 
  • योजना फरफारक निर्णय र निवेदन