FAQs Complain Problems

समाचार

विद्यालय खोल्ने तथा कक्षा थप

सेवा प्रकार:

लाग्ने समय: 
श्रोत ब्यक्ति , वि.नि. को प्रतिवेदन प्राप्त भएपछि कार्यपालिकाको निर्णय भएपछि
जिम्मेवार अधिकारी: 
अध्यक्ष / प्रमुख प्रशासकीय अधिकृत / शिक्षा शाखा / शिक्षा अधिकृत /विद्यालय निरीक्षक
सेवा दिने कार्यालय: 
गाँउपालिका
सेवा शुल्क: 
आर्थिक ऐन र गाँउ शिक्षा कार्यविधिमा उल्लेख भए अनुसार
आवश्यक कागजातहरु: 
  • गाँउ शिक्षा कार्यविधिको अनुसूची -१  बमोजिमको निवेदन |
  • शैक्षिक गुठीको विधान वा कम्पनीको प्रबन्धपत्र तथा नियमावली प्रतिलिपि |
  • जग्गा वा भवन भाडामा लिंदा कम्तिमा ५ वर्षको लागि घर वा जग्गा कबुलियतनामाको प्रतिलिपि |
  • प्रस्तावना विद्यालयको शैक्षिक नक्सा |
  • सबैभन्दा नजिकको कम्तिमा २ वटा विद्यालयको सहमति|
  • वि.व्य.स. को निर्णय |
  • गाँउ शिक्षा कार्यविधि अनुसारका आवश्यक कागजातहरु |