FAQs Complain Problems

समाचार

सहकारी दर्ता / नवीकरण

सेवा प्रकार:

लाग्ने समय: 
नियमानुसार
जिम्मेवार अधिकारी: 
सम्बन्धित शाखा प्रमुख
सेवा दिने कार्यालय: 
गाँउपालिका
सेवा शुल्क: 
निशुल्क
आवश्यक कागजातहरु: 
  • सहकारी संस्था दर्ताको लागि निवेदन |
  • सहकारी संस्थाको प्रस्तावित विनियम |
  • सहकारी संस्था संचालकको सम्भाव्यता अध्ययन प्रतिवेदन |
  • सदस्यले लीन स्वीकार गरेको शेयर संख्या र रकमको विवरण |