समाचार
स्वास्थ्यकर्मीहरुको लागि DHIS-2 परिमार्जित HMIS TOOLS सम्बन्धी ३ दिने तालिम शुभारम्भ
आज मिति २०८०/०१/०८ गते शुक्रबारको दिन पूर्वखोला गाउँपालिकाको सभा हलमा स्वास्थ्यकर्मीहरुको लागि DHIS-2 परिमार्जित HMIS TOOLS सम्बन्धी ३ दिने तालिम पूर्वखोला गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय स्वास्थ्य शाखाको आयोजनामा शुरु भएको छ |