समाचार
स्वास्थ्यकर्मीहरुलाई मनोपरामर्श सम्बन्धी ४ दिने आधारभूत तालिम शुभारम्भ:
स्वास्थ्यकर्मीहरुलाई मनोपरामर्श सम्बन्धी ४ दिने आधारभूत तालिम शुभारम्भ:
आज मिति २०८०/०१/१९ गते मंगलबारको दिन पूर्वखोला गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयको सभा हलमा पूर्वखोला गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा स्वास्थ्यकर्मीहरुलाई मनोपरामर्श सम्बन्धी ४ दिने आधारभूत तालिम प्रमुख प्रशासकीय अधिकृत मान बहादुर सारुको अध्यक्षतामा शुभारम्भ भएको छ | उक्त तालिमका प्रशिक्षक डा. राजेश श्रेष्ठ हुनुहुन्छ भने कार्यक्रम संचालक स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले गर्नुभएको थियो |