समाचार
पूर्वखोला गाउँपालिकामा C.C.T.V. क्यामरा र इलेक्ट्रोनिक हाजिरी मेशिन जडान कार्य सम्पन्न
सूचना र प्रविधिको सदुपयोग मार्फत गाउँपालिकालाई सु-व्यवस्थित गर्नुका साथै कार्य सम्पादन गुणस्तर अभिवृद्धि मार्फत सुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यका साथ पूर्वखोला गाउँपालिकामा C.C.T. क्यामरा तथा इलेक्ट्रोनिक हाजिर मेशिन जडान कार्य सम्पन्न गरिएको छ | यस बाट सेवा प्रवाहको गुणस्तर अभिवृद्धि हुने अपेक्षा गरिएको छ |