समाचार
PCR का लागि स्वाव सङ्कलन
PCR का लागि स्वाव सङ्कलन
पूर्वखोला गाउँपालिका, पाल्पामा मिति २०७७/०५/२३ र २४ गते समुदाय स्तरमा कोरोना संक्रमण भए नभएको परिक्षणको लागि सम्पूर्ण कर्मचारी, जनप्रतिनिधि,
बैंकका कर्मचारी, ब्यापारी, व्यवसायी तथा अन्य स्थानीय ब्यक्ति गरी जम्मा १८३ जनाको PCR परिक्षणको लागि स्वाव सङ्कलन कार्य सम्पन्न गरियो |