समाचार
You are here
ग्यालरी
आज मिति २०८०/०८/१० गते आइतबारको दिन नोभेम्बर २५ देखि डिसेम्बर १० तारिख सम्म लैङ्गिक हिँसा बिरुद्धको १६ दिने अभियान अन्तराष्ट्रिय "UNITE! INVEST TO PREVENT VIOLENCE AGAINST WOMEN & GIRLS" र लैङ्गिक हिँसा अन्त्यको सुनिश्चितता. महिला र बालबालिकामा लगानीको एक्यवद्धता " भन्ने राष्ट्रिय नाराका साथ २०२३ को लैङ्गिक हिँसा बिरुद्धको १६ दिने अभियानको शुभारम्भ भएको छ |
आज मिति २०८० साल असोज ०३ गते बुधबारको दिन पूर्वखोला गाउँपालिकाको आयोजनामा गाउँपालिका अध्यक्ष श्री नुन बहादुर थापा ज्यूको अध्यक्षता, प्रतिनिधि सभाका माननीय सदस्य श्री नारायण प्रसाद आचार्य ज्यूको प्रमुख आतिथ्यता, लुम्बिनी प्रदेश सभाका माननीय सदस्य खेम बहादुर सारु ज्यूको विशिष्ट आतिथ्यता एंव पूर्वखोला गाउँपालिकामा रहेका विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, संघ-संस्थाहरुका प्रतिनिधिहरु, ईलाका प्रहरी कार्यालय पूर्वखोला तथा सम्पूर्ण कर्मचारीको उपस्थितिमा संविधान दिवस २०८० गाउँपालिकाको प्राङ्गणमा कार्यक्रम गरि मनाइयो।
आज मिति २०८०/०५/०६ गते बुधबारको दिन पूर्वखोला गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयको नयाँ प्रमुख प्रशासकीय अधिकृत तिनाउ गाउँपालिकाबाट सरुवा भई आउनु भएका श्री सुन्दर प्रसाद श्रेष्ठ ज्युलाई हार्दिक स्वागत तथा सफल कार्यकालको शुभकामना!!
पूर्वखोला गाउँपालिकाको राजपत्रमा प्रकाशित विभिन्न ऐन कानुनहरु
पूर्वखोला गाउँपालिकाको स्थानीय राजपत्र प्रकाशन सम्बन्धि कार्यविधि ,२०७४
पूर्वखोला गाउँपालिकाको आर्थिक ऐन,२०७५
गाउँ कार्यपालिकाको बैठक संचालन सम्बन्धि कार्यविधि ,२०७४
पूर्वखोला गाउँपालिका शिक्षा कार्यविधि ,२०७४
पूर्वखोला गाउँपालिकाका पदाधिकारीहरुको आचारसंहिता,२०७४
पूर्वखोला गाउँपालिकाको आर्थिक ऐन,२०७४
पूर्वखोला गाउँपालिकाको केहि कानून तर्जुमा र व्यवस्थापन गर्न बनेको ऐन ,२०७४
पूर्वखोला गाउँपालिकाको जग्गा प्राप्तिसम्बन्धी कार्यविधि ,२०७४
पूर्वखोला गाउँपालिकाको प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन ,२०७४
पूर्वखोला गाउँपालिकाको निर्णय वा आदेश र अधिकारपत्रको प्रमाणीकरण(कार्यविधि) नियमावली २०७४
पूर्वखोला गाउँपालिकाको सहकारी ऐन ,२०७६
पूर्वखोला गाउँपालिकाको अपाङ्गता व्यक्तिको परिचय पत्र वितरण कार्यविधि,२०७५
स्थानिय तहको उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापन सम्बन्धि कार्यविधि,२०७५
ऐन, कानुन तथा निर्देशिका
-
मिति: 08/09/2018 - 16:19आर्थिक वर्ष:
-
मिति: 08/09/2018 - 16:13आर्थिक वर्ष:
-
मिति: 08/09/2018 - 16:04आर्थिक वर्ष:
-
मिति: 08/09/2018 - 15:59आर्थिक वर्ष:
-
मिति: 08/09/2018 - 15:33आर्थिक वर्ष:
Pages
महत्वपुर्ण टेलिफोन नम्बरहरु
- युनाइटेड मिसन अस्पताल -तानसेन: ०७५-५२०१११ / ०७५-५२०९५८
- लुम्बिनी मेडिकल कलेज - प्रभास : ०७५-४११२०१ / ०७५- ४११२०२
- ग्लोबल आई. एम. ई. बैंक (पूर्वखोला ब्रान्च) :९८५६०४६१९२
- ईलाका प्रहरी कार्यालय पूर्वखोला : ९८५७०६०१६०
- राष्ट्रिय पुन: निर्माण प्राधिकरण प्राविधिक:
घनश्याम यादव :९८६०३१९०३६
Poll
महत्वपुर्ण लिंकहरु
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
राष्ट्रिय परिचयपत्र तथा पंजीकरण विभाग
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश नं. ५,बुटवल
सामाजिक विकास मन्त्रालय प्रदेश नं. ५ , बुटवल
उद्याेग, पर्यटन, वन तथा वातावरण मन्त्रालय प्रदेश नं. ५, बुटवल
आर्थिक मामिला तथा योजना मन्त्रालय प्रदेश नं. ५, बुटवल
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं. ५, बुटवल
आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रदेश न. ५, बुटवल
भौतिक पूर्वाधार विकास मन्त्रालय प्रदेश नं. ५, बुटवल
जिल्ला प्रशासन कार्यालय, पाल्पा
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण
जिल्ला समन्वय समितिको कार्यालय पाल्पा
नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
सूचना तथा संचार प्रविधि प्रतिष्ठान मुकाम बुटवल, नेपाल
प्रदेश योजना आयोग मुकाम: बुटवल, नेपाल
प्रदेश लेखा नियन्त्रक कार्यालय मुकाम: बुटवल,नेपाल