FAQs Complain Problems

समाचार

ग्यालरी

Body:
Image:
व्यक्तिगत घटना दर्ता सप्ताह
Post date: Friday, April 12, 2024 - 12:55
Body:

आज मिति २०८०/०८/१० गते आइतबारको दिन नोभेम्बर २५ देखि डिसेम्बर १० तारिख सम्म लैङ्गिक हिँसा बिरुद्धको १६ दिने अभियान अन्तराष्ट्रिय "UNITE! INVEST TO PREVENT VIOLENCE AGAINST WOMEN & GIRLS" र लैङ्गिक हिँसा अन्त्यको सुनिश्चितता. महिला र बालबालिकामा लगानीको एक्यवद्धता " भन्ने राष्ट्रिय नाराका साथ २०२३ को लैङ्गिक हिँसा बिरुद्धको १६ दिने अभियानको शुभारम्भ भएको छ |

Image:
२०२३ को लैङ्गिक हिँसा बिरुद्धको १६ दिने अभियानको शुभारम्भ, २०२३ को लैङ्गिक हिँसा बिरुद्धको १६ दिने अभियानको शुभारम्भ, , , , , ,
Post date: Sunday, November 26, 2023 - 14:14
Body:

आज मिति २०८० साल असोज ०३ गते बुधबारको दिन पूर्वखोला गाउँपालिकाको आयोजनामा गाउँपालिका अध्यक्ष श्री नुन बहादुर थापा ज्यूको अध्यक्षता, प्रतिनिधि सभाका माननीय सदस्य श्री नारायण प्रसाद आचार्य ज्यूको प्रमुख आतिथ्यता, लुम्बिनी प्रदेश सभाका माननीय सदस्य खेम बहादुर सारु ज्यूको विशिष्ट आतिथ्यता एंव पूर्वखोला गाउँपालिकामा रहेका विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, संघ-संस्थाहरुका प्रतिनिधिहरु, ईलाका प्रहरी कार्यालय पूर्वखोला तथा सम्पूर्ण कर्मचारीको उपस्थितिमा संविधान दिवस २०८० गाउँपालिकाको प्राङ्गणमा कार्यक्रम गरि मनाइयो।

Image:
, , , ,
Post date: Wednesday, September 20, 2023 - 14:54